आरोग्यका लागि दौड, समाजका लागि योगदान : दुई हजारभन्दा बढीको सहभागितामा दौड सम्पन्न
जीवन विज्ञान यूथको आयोजनामा ‘आरोग्यका लागि दौड, समाजका लागि योगदान’ भन्ने मूल भावका साथ आयोजित ५ किलोमिटर र १० किलोमिटर दौड कार्यक्रम दुई हजारभन्दा बढीको सहभागितामा शनिबार सम्पन्न भएको छ । दशरथ रंगशालाबाट सुरु भएको दौडमा १० वर्षदेखि ७० वर्षसम्मका सहभागी सहभागी भएका थिए। २० देखि ३० वर्ष उमेर समूहका सहभागीको संख्या उल्लेख्य रहेको थियो […]