स्वदेशी जुत्ता चप्पल उद्योगको प्रवर्धन:सहयोग गर्ने बालेनको प्रतिबद्धता
प्रधानमन्त्री बालेन्द्र शाह-बालेनले स्वदेशी जुक्ता चप्पल उद्योगको प्रवद्र्धनका लागि सरकारले सहयोग गर्ने प्रविबद्धता जनाएका छन् । उनले शुक्रबार जुत्ता उद्योगीहरुलाई छलफलमा डाकेर स्वदेशी उत्पादनलाई प्रवर्धन गर्न सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले तिनै तहको सरकारको समन्वयमा जुत्ता निर्माणसम्बन्धी सीपमूलक तालिम सञ्चालनदेखि स्वदेशी जुत्ता चप्पलको ब्रान्डिङ, मार्केटिङ तथा बजार प्रवर्धन […]