रसुवा पुगेका नयाँ पत्रिकाकर्मी टेकराज थामी सम्पर्कविहीन
रसुवा गएका नयाँ पत्रिकाकर्मी टेकराज थामी सम्पर्कविहीन भएका छन् । गत बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका उनको नेपाल र चीन दुवैतर्फ खोजी भइरहेको छ । मंगलबार रसुवातर्फ लागेका थामीको बेलुका परिवारसँग सम्पर्क भएको थियो । त्यसयता उनको कसैसँग सम्पर्क भएको नभएको राष्ट्रिय समाचार समितिमा कार्यरत उनकी श्रीमती कालिका खड्काले बताइन् । उनले […]