सुरक्षित बस्ती र नदी संरक्षणलाई सहरी विकासको प्राथमिकता बनाउनुपर्छ
नेपालमा सहरीकरण तीव्र भएपनि त्यसलाई व्यवस्थित गर्ने योजना र कार्यान्वयन कमजोर देखिन्छ । नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बस्ती विस्तार, भवन निर्माण मापदण्डको उल्लंघन, ट्राफिक व्यवस्थापन र पूर्वाधार निर्माणमा समन्वय अभावले सहरी विपद्को जोखिम बढाइरहेको छ । सुरक्षित र व्यवस्थित सहर निर्माणका लागि सरकारले नीतिगत रूपमा के गर्नुपर्छ, स्थानीय तहको भूमिका कस्तो हुनुपर्छ र नागरिकको […]