हरिबोधिनी एकादशी : तुलसीको विवाह गरी मनाइँदै
नमो: नव: तुलसी कृष्ण प्रियशी कृष्ण राधा सेवाको अभिलाषी। देवी त्वं निर्मिता पूर्वमर्चितासि मुनीश्वरै:। नमो नमस्ते तुलसी पापं हर हरिप्रिये॥ आज कार्तिक शुक्ल एकादशी। औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ। हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् विष्णुको विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी […]