चीनसँग पराजित भएसँगै नेपाल एसियन गेम्स खेल्न पाएन
चीनसँग पराजित भएपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको एसियन गेम्स खेल्ने सपना अधुरो भएको छ। एसियन छनोटअन्तर्गत तेस्रो स्थानका लागि आइतबार बिहान मलेसियाको वायोमास ओभलमा भएको खेलमा नेपाल चीनसँग डीएलएस मेथडमा ५ विकेटले हारेको हो। योसँगै नेपाली महिला क्रिकेट टोलीले जापानमा हुने एसियन गेम्समा छनोट हुने अन्तिम मौका पनि गुमाएको हो। नेपाललाई पराजित गरेसँगै चीनको […]