कसुर फौजदारी, छानबिन आन्तरिक !
नेपाली राजनीतिमा एकाएक उदाएको पार्टी हो, राष्ट्रिय स्वतन्त्र पार्टी । रवि लामिछाने नेतृत्वको यो पार्टी २०७९ सालमा प्रतिनिधि सभा सदस्य निर्वाचन हुनुअघि निर्वाचन आयोगमा दर्ता भएको हो । पहिलो निर्वाचनमै रास्वपाले २१ सिटमा जीत निकाल्यो । २०८२ फागुन २१ गते भएको निर्वाचनमा रास्वपा १८२ सिटसहित पहिलो पार्टी बनेको छ । चुनावअघि रास्वपाले देशमा सुशासन कायम […]