गए राति १ बजे प्रधानमन्त्री बालेन्द्र शाह-बालेनकी धर्मपत्नी सविना काफ्लेलाई स्वास्थ्य समस्या देखा परेको छ ।
पेटमा पीडा बढेपछि बालुवाटार निवासबाट तुरुन्तै महाराजगन्जस्थित त्रिभुवन शिक्षण अस्पताल (टिचिङ) लगिएको र बिहान ४ बजे एपेन्डिसाइटिसको शल्यक्रिया (अपरेसन) गरिएको हो ।
हाल उनको अवस्था सामान्य रहेको सिंहदरबारले जनाएको छ ।
जनआस्थाबाट साभार
