मधेश आन्दोलनका सहीद परिवारहरु फेरि आन्दोलित
मधेश आन्दोलनमा सहीद भएकाहरुको परिवारका सदस्यहरु फेरि आन्दोलित भएका छन् । उनीहरुले भोली जनकपुरधामस्ति मुख्यमन्त्री कार्यालय घेराउ गर्ने भएका छन् । सोमबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै सहीद परिवारका सदस्यहरुले आफूहरुलाई अहिलेको प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण यादव र गृहमन्त्री फकिरा महतोले वेवास्ता गरेको आरोप लगाएका छन् । प्रदेश सरकारले सहीद परिवारका लागि उपलब्ध गर्ने भनिएका सेवा […]