जर्मनी र नेपालको सम्बन्ध चिसियो विदेश मन्त्रालयमै प्रोटेष्ट नोट
राहदानी छपाईको ठेक्का पाएका दुई जर्मन कम्पनीविरुद्ध भ्रस्टाचार मुद्दा लगाएको विषयले दुई देशबीचको सम्बन्ध चिसिएको छ। विशेष अदालतमा दायर अभियोगपत्रमा कुनै प्रमाण नभएको भन्दै युरोपियन मुलुकले कुटनीतिक विरोध जनाएको हो। बिहीबार जर्मनीको विदेश मन्त्रालयले बर्लिनस्थित नेपाली दूतावासका अधिकारी समक्ष अदालती प्रक्रियाबारे असन्तुष्टि जनएको हो। जर्मनीका लागि कार्यवाहक नेपाली राजदूत सागरप्रसाद रिमाललाई विदेश मन्त्रालयमै बोलाएर ‘प्रोटेष्ट […]