आज महागुरु फाल्गुनन्द जयन्ती
आज कात्तिक २५ गते बुधबार, किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४२ औँ जन्मजयन्ती । आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । वि.सं.१९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माण समेत गर्नुभएको थियो […]