‘मामाको धन फुपुको श्राद्ध’ !
काठमाडौं महानगरपालिकाको आयोजनामा काठमाडौं फिल्म फेस्टिभल सुरु भएको छ । नेपाली चलचित्रको संरक्षण, कला–संस्कृति तथा सम्पदाको प्रवद्र्धन गर्ने उद्देश्य राखिएको महोत्सवका लागि महानगरले करिब पाँच करोड रुपैयाँ खर्च गर्ने योजना बनाएको छ। महोत्सवका नाममा गरिएको बजेट बाँडफाँड र खर्च प्रक्रियामाथि भने गम्भीर प्रश्न उठाइएको छ। महानगरको नगरसभाबाट स्वीकृत बजेटलाई कार्यपालिकाको निर्णय भन्दै उच्च कर्मचारीहरूको समूहले […]