भोली विहान सवा ९ बजे पहिलो चरणमा ४ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ
भारत र चीनसहित चार देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भोली सोमबार असोज २६ गते बिहान हुने भएको छ। राजदूत छनोटमा खुला प्रतिस्पर्धा:योग्यताको आधार र स्पष्टता ? सरकारले असोज २ गते १३ देशका लागि राजदूत प्रस्ताव गरेको थियो। उनीहरूका विषयमा संसदीय सुनुवाइ गर्न संघीय संसद्को संयुक्त संसदीय सुनुवाइ समितिमा पठाएको थियो। समितिले सबै प्रस्तावित राजदूतबारे […]