एनपीएल सफल बनाउन सबैको सकारात्मक सहयोग आवश्यक : क्यान अध्यक्ष चन्द
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल प्रिमियर लिग (एनपीएल) लाई सफल बनाउन सबै पक्षको सकारात्मक सहयोग आवश्यक रहेको बताएका छन् । एनपीएलको तेस्रो संस्करण सुरु हुनुअघि अध्यक्ष चन्दले प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन सञ्चारमाध्यमसहित सबै सरोकारवालाको सक्रिय तथा सकारात्मक भूमिका अपेक्षा गरेको बताए । उनले भने, ‘एनपीएललाई सफल पार्न सबैको सकारात्मक भूमिका […]