नेपाल टेलिकमद्धारा बाढी प्रभावित क्षेत्रमा ८ करोड रुपैयाँ बराबरको भ्वाइस, डाटा र एसएमएस सुविधा उपलब्ध
नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई बाढी पश्चात झन्डै ८ करोड रुपैयाँ बराबरको निःशुल्क कल, डाटा र एसएमएस सुविधा उपलब्ध गराएको छ। भदौ १० गते बाढी आए पश्चात् प्रभावित स्थानमा अर्को व्यवस्था नभएसम्मका लागि निःशुल्क भ्वाइस कल र प्रतिदिन २ जीबी डाटा तथा ५० एसएमएस सुविधा उपलब्ध गराइएको थियो। बाढी प्रभावित क्षेत्रका बासिन्दाहरुलाई […]