हिजो हुन नसकेको मतदान आज:मतगणना पनि हुने
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हिजो बिहीबार मतदान हुन सकेन। बिहीबार बिहान सात बजेबाट मतदानको कार्यतालिका थियो। तर, बिहान १०, दिउँसो १ र २ बजे गरी तीन पटक मतदान तालिका सारेको कांग्रेस निर्वाचन समितिले आज शुक्रबार बिहान मतदान हुने बतायो। खराब मौसम र प्राविधिक कारणसँगै ढिला मतदान सुरू गर्दा राति मतदातालाई […]