१५औँ महाधिवेशन: आजदेखि केन्द्रीय सदस्य पदको मत गणना
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको मत गणना आज सोमबारदेखि हुँदै छ। गए आइतबार राति उपसभापति र महामन्त्री पदको अन्तिम मत परिणाम सार्वजनिकपछि आज बिहान ८ बजे केन्द्रीय सदस्यको पदको मत गन्न लागिएको हो। सुरुमा नेपाली जनसम्पर्क समितिबाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यका उम्मेदवार ९मतपत्र नं। २१० को मत गणना गरिने कांग्रेसले जनाएको छ। मत […]