मलाई मेरो वर्तमानमा बाँच्न दिनुस्, कल्पना पनि नगरेका कुरा समाचारमा देख्छु:एलिना चौहान
गायिका एलिना चौहानले मिडियाकर्मीहरूलाई आफ्नो पुरानो घाउ नकोट्याउन र आफूलाई वर्तमानमा बाँच्न दिन आग्रह गरेकी छन्। शुक्रबार राति सामाजिक सञ्जालमार्फत सञ्चारकर्मी तथा मिडियाकर्मीहरूलाई सम्बोधन गर्दै उनले स्टाटस लेखेकी हुन्। ‘सम्पूर्ण सञ्चारकर्मी तथा मिडियाकर्मीहरूलाई मेरो एउटा आग्रह छ,मलाई बाँच्न दिनुस्, मलाई मेरो वर्तमानमा बाँच्न दिनुस्। कहिलेकाहीँ त मैले कल्पनासम्म पनि नगरेका कुराहरू समाचारमा देख्छु। म मेरो […]