‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोट्र्स डे सम्पन्न, टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन
रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वल्र्ड २०२६’ अन्तर्गतको ‘स्पोट्र्स डे’ विविध खेलकुद प्रतियोगिताहरूसहित सम्पन्न भएको छ । ‘व्हिस्पर’को प्रस्तुति, ‘अर्ना इनर्जी ड्रिंक’ पावार्ड बाइ र ‘निभिया’ सह–प्रायोजक रहेको यस कार्यक्रममा प्रतिस्पर्धीहरूले आफ्नो खेलकौशल र शारीरिक क्षमता प्रदर्शन गरेका थिए । प्रतियोगितामा क्रिकेट, रनिङ, स्किपिङ, ब्लाइन्ड थ्रो, फुटबल पेनाल्टी र बास्केटबल […]