आगामी शनिबारबाट तिहार शुरु, पेट्रोलियम पदार्थको मूल्य यथावत
आगामी शनिबारबाट तिहार शुरु भएकाले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आज शनिबारको निर्णयअनुसार पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री मूल्य नबढाइएको हो । निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्यमा उतारचढाव भइरहे पनि आसन्न चाडपर्व र उपभोक्ताको हितलाई ध्यानमा राखेर मूल्य यथावत राखिएको […]