लमजुङको राइनासका संयोजक न्यौपाने सहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा
लमजुङ जिल्लाको राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यौपाने र अधिकारीसमेतले प्रधानमन्त्री रोजगार कार्यक्रमको १६ लाख ७२ हजार रूपैयाँ हिनामिना गरेको आरोपमा विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। जसमा राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक […]