संविधान संशोधन गर्ने कुरा हतारमा गर्नुहुँदैन, हामीले बृहत् रूपमा छलफल गरेका हौँ-असिम शाह
संविधान संशोधन गर्ने कुरा हतारमा गर्नुहुँदैन। त्यसैले पनि हामीले बृहत् रूपमा छलफल गरेका हौँ प्रधानमन्त्री बालेन्द्र शाह-बालेन नेतृत्वको वर्तमान सरकार गठन भएपछि विसं २०८२ चैत १३ गते शासकीय सुधारसम्बन्धी १०० कार्यसूची जारी भयो। जसमा संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल गठन गर्ने उल्लेख थियो। त्यसलगत्तै सरकारले मन्त्रिपरिषद् बैठकबाटै संविधान संशोधनको बहसपत्र तयार पार्नका लागि प्रधानमन्त्री […]