एसीसी प्रिमियर कप’को उपाधि विजेता राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
मलेसियामा भएको ‘एसीसी प्रिमियर कप २०२६’को उपाधि विजेता जित्दै एसिया कपमा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। गएराति स्वदेश आइपुगेको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघ ९क्यान०का सचिव पारस खड्का, उपाध्यक्ष रोशनकुमार सिंहलगायत का पदाधिकारीले स्वागत गरेका छन्। क्रिकेट टोलीलाई स्वागत गर्दै सचिव खड्काले उपाधिका लागि बधाई दिए। उनले आगामी प्रतियोगितामा […]