दक्षिणपूर्वी एसियाका स्क्यामिङ सेन्टरबाट ८६० नेपालीको उद्धार
परराष्ट्र मन्त्रालयले दक्षिणपूर्वी एसियामा सञ्चालित अनलाइन ठगीका केन्द्रमा फसेका नेपालीको उद्धारका लागि सम्बन्धित मुलुकका सरकारी निकायसँग निरन्तर समन्वय र कूटनीतिक पहल भइरहेको जनाएको छ । मन्त्रालयक प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डको सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन ठगी केन्द्रमा नेपालीहरू फस्ने क्रम अझै पूर्ण रूपमा नरोकिएको जानकारी दिए । उनले हालसम्म त्यस्ता […]