भारतीय विदेश सचिव विक्रम मिस्री भोली नेपाल आउँदै
भारतका विदेश सचिव विक्रम मिस्रीले भोली यही कात्तिक १८ गते बुधबार र पर्सी १९ गते बिहीबार नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । भ्रमणका क्रममा परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिस्रीबिच द्विपक्षीय छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । छलफलका […]