मुटुरोगको जोखिम बढ्दो,रोकथाममा लगानी कमजोर
पछिल्लो समय नेपालमा मुटुरोगको जोखिम बढ्दै गएको छ । अस्वस्थ खानपान, धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन, शारीरिक गतिविधिको कमी, मानसिक तनाव, मोटोपन तथा उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोलजस्ता समस्यालाई समयमै नियन्त्रण नगर्दा मुटुरोगको जोखिम बढ्दै गएको चिकित्सकहरु बताउँछन् । पछिल्लो दुई दशकमा नेपालमा मुटुरोग पाँच गुणाले बढेको छ। अहिले झन्डै ३० प्रतिशत नेपाली मुटुसम्बन्धी समस्याबाट […]