ग्लोबल लक्जरी होटल ब्रान्डको रोजाइमा नेपाल
नेपालमा अन्तर्राष्ट्रिय लक्जरी होटल ब्रान्डको विस्तार तीव्र बन्दै गएको छ। म्यारियट इन्टरनेसनलले विभिन्न ब्रान्डमार्फत उपस्थिति विस्तार गरिरहेका बेला अर्को ठूलो अन्तर्राष्ट्रिय होटल समूह इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आईएचजी) पनि नेपालमा ‘इन्टरकन्टिनेन्टल’सहित चार होटल सञ्चालनमा ल्याउने भएको छ। आईएचजी र सांग्रिला होटल समूहबीच भएको व्यवस्थापन सम्झौताअनुसार काठमाडौंको पाँचतारे सांग्रिला होटल अब ‘इन्टरकन्टिनेन्टल काठमाडौं’का रूपमा सञ्चालन हुनेछ। हाल […]