नेपालीले दुई महिनामै प्रयोग गरे ४१ लाखको हुक्का फ्लेभर
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै नेपालमा हुक्का फ्लेभरको आयातमा अस्वाभाविक वृद्धि देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउन र भदौमा मात्रै ४१ लाख १२ हजार रुपैयाँ बराबरको ३ हजार ९५० किलो हुक्का फ्लेभर नेपाल भित्रिएको छ । गत आर्थिक वर्षको यही अवधिमा २ लाख ५ हजार रुपैयाँ बराबरको १८० किलो मात्रै हुक्का […]