शिवम् सिमेन्टको ६२ करोड रुपैयाँ खुद नाफा ९ महिनामै
शिवम् सिमेन्टले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ६२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले चालु आवको ९ महिनाको अवधिमा ६१ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको हो । कम्पनीले गत आ.व.मा ७९ करोड ८० लाख रुपैयाँ, सन् २०२४ मा २६ करोड र सन् २०२३ मा ५९ करोड ५० लाख रुपैयाँ खुद […]