नेपालको कुन संविधान कति पटक संशोधन भए ?
संविधानविद् डा. विपिन अधिकारीले संविधान संशोधनलाई सडकको राजनीतिको विषय बनाउन नहुने बताएका छन् । संविधान संशोधन आवश्यक भए त्यसलाई लोकतान्त्रिक प्रक्रिया र संवैधानिक मापदण्डभित्र रहेर जिम्मेवार ढंगले अघि बढाउनुपर्ने उनको भनाइ छ । अधिकारीले संविधान संशोधन संविधान समाप्त गर्ने प्रक्रिया नभई समयअनुसार त्यसलाई परिमार्जन र अझ स्वीकार्य बनाउने माध्यम भएको बताए । ‘संविधान संशोधन भनेको […]