सेना र प्रहरीले खाना पकाउने ग्यास बेच्न पाउने
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यास बिक्री गर्न दिने तयारी गरेको जनाएको छ। मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यासको बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिएका छन्। आज शुक्रबार संसद्को विकास आर्थिक मामिला तथा सुशासन समितिले आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र […]