फ्रान्सका राष्ट्रपतिद्धारा हिंसात्मक प्रदर्शनमा सुरक्षा कमजोर स्वीकार- गृहमन्त्रीको राजीनामा अस्वीकार
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले देशभर भएका हिंसात्मक प्रदर्शनका क्रममा सुरक्षा व्यवस्थामा गम्भीर कमजोरी भएको स्वीकार गरेका छन् । तर उनले गृहमन्त्री लरेन नुनेजले दिएको राजीनामा भने अस्वीकार गरेका छन् । राष्ट्रपति म्याक्रोंले सुरक्षा योजना निर्माण र गुप्तचर सूचना संकलनमा भएका त्रुटिको पारदर्शी छानबिन गर्न निर्देशन दिएका छन् । सामाचार एजेन्सी रोयटर्सका अनुसार आज सोमबार राष्ट्रपति […]