‘हेपाटाइटिस ‘बी’ र ‘सी’को संक्रमण समयमै पत्ता नलगाए, क्यान्सरको जोखिम हुन सक्छ’
कलेजोको सिरोसिस र क्यान्सरसम्म निम्त्याउन सक्ने हेपाटाइटिस ‘बी’ र ‘सी’को संक्रमण सुरुवाती चरणमा प्रायः कुनै लक्षण नदेखिने भएकाले धेरै बिरामीमा रोग गम्भीर बनेपछि मात्रै पत्ता लाग्ने गरेको छ । समयमै परीक्षण, उपचार र हेपाटाइटिस ‘बी’ विरुद्धको खोपले भने यस्तो जटिल अवस्थाबाट बच्न सकिने चिकित्सकहरूले बताएका छन्। केएमसी अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ डा.सागर पौडेलले […]