शाही शासन सम्झाउदै शुक्रबारको प्रहरी दमन
तत्कालीन राजा ज्ञानेन्द्र शाहले कुनै ठूला घटनाहरू घटाउनुपरे शुक्रबार रोज्ने गर्थे । १९ माघ २०६१ मा सक्रिय शासन लाद्दैगर्दा सुरक्षाफौजलाई मिडिया हाउसमा धरपकड गर्न पठाएका थिए । ०६१ माघ १९ त संयोगले मंगलबार परेको थियो, तर प्रधानमन्त्री बालेन शाह नेतृत्वको रास्वपा सरकारले शाही शासनकै झल्को दिनेगरी पत्रकारमाथि धरपकड गर्न भने शुक्रबारको साइत रोजेको छ । […]