राजनीतिक उथलपुथल र महँगीको चक्रव्यूहमा रुमल्लिएको एक वर्ष
नेपाली पात्रोअनुसार २०८२ साल बिदा भई २०८३ सालको नयाँ बिहानी सुरु हुँदैगर्दा विगत एक वर्षलाई फर्केर हेर्दा नेपाली अर्थतन्त्रका लागि यो वर्ष केवल एउटा क्यालेन्डर परिवर्तन मात्र रहेन । यो वर्ष नेपाली अर्थतन्त्रले आर्थिक सुस्तता, राजनीतिक विद्रोह, ऐतिहासिक महँगी र नीतिगत अस्थिरताको कसिलो चक्रव्युह भोग्यो, जसको असर आगामी कैयौँ वर्षसम्म देखिने निश्चित छ । ०८२ […]