दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपको उपाधि बागमती प्रदेशलाई
राजधानीमा सम्पन्न दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपको उपाधि बागमती प्रदेशले हात पारेको छ । आइतबार भएको रोमाञ्चक फाइनल भिडन्तमा सुदूरपश्चिम प्रदेशलाई १४–८ को स्कोरले पराजित गर्दै बागमतीले स्वर्ण पदकमाथि कब्जा जमाएको हो । प्रतियोगितामा लुम्बिनी प्रदेशले तेस्रो स्थान हासिल ग¥यो । विजेता बागमती प्रदेशले नगद ३० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्दा उपविजेता सुदूरपश्चिमले २० हजार […]