अधिकांशको सम्पत्ति विवरण बुझाउन बाँकी-आयोग
सम्पत्ति विवरण बुझाउने दायित्व भएका संघ, प्रदेश र स्थानीय तहका कर्मचारी तथा जनप्रतिनिधमध्ये पाँच हजार २६५ जनाले विवरण नबुझाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष २०८१-८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेस गरिएको छ। आयोगका अनुसार आर्थिक वर्ष २०८१-८२ मा सम्पत्ति विवरण बुझाउने दायित्व भएका […]