‘काजी’बारे बोले विपिन र केकी : यो आदर्श बोकेको फिल्म हो
गत मंगलबार सार्वजनिक गरिएको चलचित्र ‘काजी’को ट्रेलरबारे बिहीबार आयोजित समीक्षात्मक कार्यक्रममा कलाकारहरूले चलचित्रको कथा, पात्र र भावनात्मक पक्षबारे आफ्नो धारणा राखेका छन् । कार्यक्रममा बोल्दै कलाकार विपिन कार्कीले ‘काजी’ पात्रलाई दर्शकले पहिल्यैदेखि चिनेको भएपनि चलचित्रमा भएको ‘काजी’ फरक रहेको बताए । उनले भने, ‘दयाहाङ राई दाइले ‘कवड्डी’मा स्थापित गरेको क्यारेक्टर काजी हो भन्ने सबैलाई थाहा […]