मेची राजमार्गको माइखोला–राजदुवाली खण्डमा सास्ती उस्तै, दुई युवा सांसदमाथि उठ्यो प्रश्न
पूर्वी पहाडको महत्वपूर्ण जीवनरेखा मानिने मेची राजमार्ग अन्तर्गत पर्ने माइखोला–राजदुवाली सडक खण्डमा वर्षौंदेखि दोहोरिँदै आएको समस्या अझै समाधान हुन सकेको छैन । निर्माण तथा मर्मतका कामहरू निरन्तर भइरहेपनि दिगो समाधानको अभावमा स्थानीयवासी, सवारी चालक र यात्रुहरू दैनिक सास्ती खेप्न बाध्य छन् । राजमार्ग अन्र्तगत विशेषगरी इलाम गोलाखर्क भञ्ज्याङदेखि माइखोला राजदुवालीसम्मको करिब तीन किलोमिटर क्षेत्र अत्यन्त […]