साझा बस-काठमाडौं महानगरपालिकाद्धारा आजदेखि रात्रिकालीन सेवा सञ्चालन
काठमाडौं महानगरपालिकाले आजदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ। कार्यवाहक मेयर सुनिता डंगोलले सामाजिक सञ्जालमार्फत दुई वटा रूटमा सञ्चालन हुने बताएकी छन्। साझा यातायातको सहकार्यमा राति ८ बजेदेखि ११ बजेसम्म बुढानीलकण्ठदेखि लगनखेलसम्म र अर्को रूट एयरपोर्टदेखि थानकोटसम्म बस चल्नेछन्। यसरी चल्ने बस प्रत्येक २० मिनेटमा उपलब्ध हुने उनले बताएकी छन्। रात्रिकालीन विद्युतीय बस सेवा […]