अस्ट्रेलियन डलर आज महंगो
नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ। तर, अस्ट्रेलियन डलरसहित कपितपय मुद्रा महँगिएका छन्। आज पाउन्डको मूल्य भने स्थिर रहेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १४५ रुपैयाँ २२ […]