कारोबारको अन्तिम दिन दोहोरो अंकले नेप्से उकालो
साताको अन्तिम कारोबार दिन आज नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १६.३८ अंकले बढेर २७५८.४९ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से १२.३६ अंकले बढेर २७४२.११ मा पुगेर बन्द भएको थियो। आजको कारोबारमा ३ सय ३६ कम्पनीको १ करोड ८ लाख ८८ हजार ७ सय ३९ कित्ता शेयर ५४ हजार ४ सय ९७ पटक किनबेच हुँदा […]