नेप्सेमा आज सुधार : ३ अर्ब ४२ करोड रुपैयाँको कारोबार
साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से परिसूचक ३.२७ अंकले बढेर २५८४.४९ बिन्दुमा पुगेको छ। आजको कारोबारमा ३ सय २८ कम्पनीको ७६ लाख ६८ हजार ९ सय १५ कित्ता सेयर खरिद-बिक्री हुँदा ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार ९ सय ४२ रुपैयाँ बराबरको कारोबार भएको छ। आज सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ३५ अंक, […]