साताको तेश्रो दिन नेप्से बजारमा १४ खर्ब भन्दा बढीको कारोबार
साताको तेस्रो कारोबार दिन आज नेप्से परिसूचक ४२.५८ अंकले घटेर २७२६.५८ बिन्दुमा पुगेर बन्द भएको छ। आजको कारोबारमा ३ सय ३३ कम्पनीको ३ करोड २ लाख ६२ हजार ७ सय १० कित्ता सेयर खरिद बिक्री हुँदा १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार ४ सय ४२ रुपैयाँ बराबरको कारोबार भएको छ। आज सेन्सेटिभ इण्डेक्स […]