शेयर बजार ३९ अङ्कले बढेर २ हजार ६ सय विन्दुमा
साताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३९ दशमलव ९२ अङ्कले बढेर २ हजार ६०० दशमलव २२ विन्दुमा पुगेको छ । आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै २ दशमलव ५५ प्रतिशतले उकालो लागेको छ । आज २ सय ३७ […]