दीपक भट्ट र सुलभ अग्रवाल थप १२ दिन हिरासतमा-विशेष अदालतको अनुमति
विशेष अदालतले विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अझै १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। उनीहरुमाथि सम्पत्ति शुद्धीकरण कसुरको आरोप छ। सम्पत्ति शुद्धीकरण विभागले दुवै जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। आज बुधबार उनीहरुलाई म्याद थपका लागि विशेष अदालतमा लगिएको थियो। सो क्रममा अदालतले थप १२ दिन हिरासतमै राख्न अनुमति दिएको […]