नेपाल अहिले नयाँ परिवर्तनको चरणमा छ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री शुसीला कार्कीले नेपाल अहिले नयाँ परिवर्तनको चरणमा रहेको बताएकी छिन्। सोमबार काठमाडौंमा आयोजित एनआरएनएको १२ औं ग्लोबल कन्फ्रेन्सलाई सम्बोधन गर्दै उनले नयाँ जनादेश र बदलिँदो राजनीतिक परिवेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगाएको बताइन्। उनले भनिन्,‘नेपाल अहिले नयाँ परिवर्तनको नयाँ चरणमा छ । नयाँ जनादेश र बद्लिदो राजनीति परिवेशले मूलुकलाई स्थायित्व,विकास […]