आज गोलभेडा लगायत केहि तरकार र फलफूल महंगो
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडासहितका केही तरकारीको भाउ बढ्दा बोडी, लौका, घिरौँला, च्याउसहितका तरकारीको मूल्य केही घटेको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा १०५, सानो लोकल गोलभेँडा ५९, रातो आलु […]