फेसबुक कम्पनीको नेपालमा लगानी:टायर–थ्री स्तरको डेटा सेन्टर बन्दै
सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटाले नेपालमा डेटा सेन्टरमा लगानी गर्ने भएको छ। इन्टरनेट सेवा प्रदायकको पहिचान बनाएको वर्ल्डलिंक कम्युनिकेसन्ससँगको सहकार्यमा मेटाले नेपालमा पाँच अर्ब रुपैयाँ लगानी गर्ने भएको हो। अमेरिकी बहुराष्ट्रिय कम्पनी मेटा प्लेटफर्म्स इन्क फेसबुक, इन्स्टाग्राम, मेसेन्जर, ह्वाट्सएप, थ्रेड्स र मानुसको मातृक कम्पनी हो। नेपालमा फेसबुकका धेरै प्रयोगकर्ता छन्। विश्व अर्थतन्त्रमा राम्रो योगदान […]