डिजिटल स्पेसमा महिला हिंसा रोक्न समाज नै जिम्मेवार बन्नुपर्छ : जेनजी अभियन्ता
डिजिटल स्पेसमा बढ्दो महिला हिंसा र त्यसप्रति राज्य तथा समाजको दायित्वबारे आयोजित कार्यक्रममा वक्ताहरूले सामाजिक चेतना र सामुदायिक जिम्मेवारी कमजोर बन्दै गएको बताएका छन् । कार्यक्रममा बोल्दै जेनजी अभियन्ता माजिद अन्सारीले समाजमा हिंसामुखी सोचलाई निरन्तर प्रोत्साहन गरिएको टिप्पणी गरे । उनले विचार केन्द्रित परिवर्तनभन्दा व्यक्ति केन्द्रित हिंसात्मक प्रवृत्तिले समाजलाई नकारात्मक दिशातर्फ धकेलेको बताए । उनले […]